शैक्षिक संस्था

शैक्षिक जनशक्ति

स्नातकोत्तरतर्फ एम.डी./एम.एस. तथा बी.एस्सी. कार्यक्रम सञ्चालनार्थ ७ जना प्राध्यापक, ४१ जना सह—प्राध्यापक र ४८ जना उप—प्राध्यापकको टिम सक्रिय छ । स्नातकोत्तर कार्यक्रममा एनेस्थेसिया, इन्टरनल मेडिसिन, जनरल सर्जरी, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, बाल रोग, रेडियोलोजी, नाक, कान घाँटी, फरेन्सिक मेडिसिन, प्याथोलोजी र डेन्टिस्ट्री कार्यक्रमका संकाय प्रतिष्ठानमा छन् । यसैआर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको बी.एस्सी. नर्सिब कार्यक्रमका लागि ८ जना सह–प्राध्यापक र २ जना उप–प्राध्यापकको टिम छ ।


- Share -