अस्पताल

मेडिकल रेकर्ड विभाग

मेडिकल रेकर्ड  विभाग

याे अस्पतालमा रहने एउटा महत्वपूर्ण विभाग हाे जुन चिकित्सा अभिलेखहरूकाे उचित भण्डारण, पुनः प्राप्तिकाे व्यवस्थापन र गाेपनीयता कायम गर्दै सुरक्षित राख्नकाे लागि मुख्य जिम्मेवार हुन्छ । 

मेडिकल रेकर्ड  विभागबाट सम्पादन हुने मुख्य मुख्य कार्यहरू यसप्रकार रहेका छन् ।

१. चिकित्सा अभिलेखकाे व्यवस्थापन गर्ने

२. अभिलेखन तथा प्रतिवेदन गर्ने

३.चिकित्सा कानुनी क्रियाकलापकाे व्यवस्थापन गर्ने

४.राेगहरूकाे वर्गीकरणा तथा विश्लेषण गर्ने

५. अस्पताल तथ्यांककाे विश्लेषण गर्ने

६.अनुसन्धान कार्यमा सहयाेग गर्ने

७.याेजना तर्जुमा कार्यमा सहयाेग गर्ने  

८.प्रतिवेदन तयार गर्ने प्रस्तुत गर्ने 

९.सूचना व्यवस्थापन र प्रवाह गर्ने

१०.राेगहरूकाे  निगरानी गर्ने

११.अभिलेख प्रमाणित गर्ने

१२. चिकित्सा अभिलेखकाे पुनः प्राप्ति व्यवस्थापन गर्ने 

१३. सराेकारवाला निकायसँग समन्वय 

१४. सेवा गुणस्तर परीक्षण गर्ने आदि ।

कर्मचारिहरु