शैक्षिक संस्था

संस्थागत सम्बन्ध

  • राष्ट्रिय सम्बन्ध 
    • प्रतिष्ठान स्थापना भएको छोटो अवधिमा नैराष्ट्रिय सम्बन्ध स्थापनाका लागि पनि पहलहरु सुरु भएका छन् । योअवधिमा प्रतिष्ठानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, कान्ति बाल अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा शुक्रराज ट्रपिकल अस्पतालसँग समन्वय तथा सम्झौता (MOU) समेत गरी विभिन्न प्राज्ञिक कार्य अघि बढाइसकेकोछ । यस्तै, राष्ट्रिय आविस्कार केन्द्रसँग मेडिकल उपकरण मर्मतसम्बन्धी सम्झौता भएकोछ ।
  • अन्तर्राष्ट्रिय सम्बन्ध
    • प्रतिष्ठानले अन्तर्राष्ट्रियस्तरमा प्राज्ञिक संस्थाहरुसँग सम्बन्ध विकासका लागि पहल गरिरहेको छ ।


- Share -