-
अस्पताल
- अस्पताल संरचना
- अस्पतालका सेवाहरु
- विशेष सेवाहरु
- चिकित्सा उपकरणहरु
- वार्षिक प्रतिवेदन
- नर्सिङ विभाग
- फार्मेसी विभाग
- फोरेन्सिक विभाग
- फिजियोथेरापी विभाग
- मनोचिकित्सा विभाग
- दन्त चिकित्सा विभाग
- ENT विभाग
- रेडियोलोजी विभाग
- बाल रोग विभाग
- प्याथोलोजी विभाग
- छाला रोग विभाग
- अर्थोपेडिक विभाग
- Anesthesiology विभाग
- स्त्री रोग तथा प्रसूति विभाग
- शल्यक्रिया विभाग
- औषधी विभाग
- मेडिकल रेकर्ड विभाग
- वित्त
- Administration
- सामाजिक सेवा एकाई
- स्वास्थ्य बीमा
अस्पताल संरचना
प्रतिष्ठान ऐनमा स्वास्थ्य क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्न र गुणस्तरीय एवं सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि अस्पताल स्थापना गर्ने व्यवस्था गरेको छ । उक्त कानुनमा प्रतिष्ठान प्रारम्भ हुँदैअघि नै सञ्चालनमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रतिष्ठान अस्पतालका रुपमा स्थापना भएको मानिने उल्लेख छ । उक्त अस्पताल सञ्चालनका लागि अस्पताल व्यवस्थापन समिति रहेको छ । अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा प्रतिष्ठानको निर्देशक र सदस्य सचिव प्रशासन शाखा प्रमुखसहित १० जना सदस्य रहन्छन् ।
- Share -