मेडिकल रेकर्डहरुको डिजीटाईजेसन गर्ने सम्बन्धी जरुरी सूचना ।

    |     Highlights


यस अस्पतालमा विरामीको उपचारको सिलसिलामा तयार गरिएका पुराना चिकित्सा अभिलेख ( मेडिकल रेकर्ड) हरुको डिजीटाईजेसन गरि सफ्टवेयर प्रणालीमा राख्ने सम्बन्धमा यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र सुचिकृत हुन आउने सम्बन्धि जरुरी सूचना ।

यो सूचना मिति २०८१ बैशाख ११ गते मंगलवार हिमालय टाइम्स पत्रिकामा प्रकाशित भएको छ । सुचनाको लिंक तल राखिएको छ ।

https://ehimalayatimes.com/epaper/?posted_date=2024-04-23

डाउनलोड : मेडिकल रेकर्डहरुको डिजीटाईजेसन गर्ने सम्बन्धी जरुरी सूचना ।


- Share -