हार्दिक बधाई !!!

    |     Highlights


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम.डी /एम.एस प्रथम व्याचमा अध्ययनरत रेजिडेण्ट चिकित्सकहरु नेपाल मेडिकल काउन्सिलले लिएको बिशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा सत प्रतिशत पास हुन सफल भएकोमा उहाँहरु सबैको उज्जल भविष्यको कामना गर्दै सबै जनालाई हार्दिक बधाई दिन चाहन्छौं ।

डाउनलोड : हार्दिक बधाई !!!


- Share -